• Home
  • Uncategorized
  • नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनुभएकी गीतकार पुनम मोथेको नाँच माया बोलको गीतको छायाँकन सम्पन्न भएको छ
Image

नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनुभएकी गीतकार पुनम मोथेको नाँच माया बोलको गीतको छायाँकन सम्पन्न भएको छ

काठमाडाैँ । लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनुभएकी गीतकार पुनम मोथेको नाँच माया बोलको गीतको छायाँकन सम्पन्न भएको छ । गीतमा शव्द पुनम मोथेकै रहेको छ भने स्वर तिलक बस्नेत र बिन्दु परियारको रहेको छ । गायक स्वयम तिलक बस्नेतले संगीत गर्नुभएको गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय , पवन सुस्लिङको छायाँकन तथा सम्पादन , प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन रहेको छ ।

लामो समयदेखि संगीत यात्रालाई निरन्तरता दिँदै आउनुभएकी पुुनमको पछिल्लो समय अविरल माया बोलको गीत दर्शक श्रोताले अत्याधिक मन पराउनुभएको थियो । पछिल्लो गीतलाई जस्तै या त्योभन्दा बढी नाँच मायालाई दर्शक श्रोताले मन पराईदिनुहुनेछ भन्ने कुरामा गीतकार पुनम आशावादी रहनुभएको छ । नेपाली दर्शक श्रोताहरुलाई प्रवाशमा रहेकी नेपाली चेलीको तिहारको कोशेली स्वरुप गीतको भिडियो असोज २६ गते सार्वजनिक हुँदैछ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *