• Home
  • Uncategorized
  • नेकपा एमाले वडा कमिटी द्वारा पर्सागडी नगरपालीका वडा नं 5 अन्तर्गत होली मीलन समारोह समपन्न

नेकपा एमाले वडा कमिटी द्वारा पर्सागडी नगरपालीका वडा नं 5 अन्तर्गत होली मीलन समारोह समपन्न

नेकपा एमाले अन्तर्गत रास्ट्र युवा संघ का केन्द्रीय सदस्य तथा पर्सागडी नगरपालीका वार्ड नं 5 का वडा अदयक्ष को उम्मेदवार मोहम्मद मेराजुल को आयोजनामा आज उक्त वडा को जिंगना भन्ने टोल मा होली मीलन समारोह र पार्टी प्रवेश कार्यक्रम भव्य रुपले समपन्न भएको छ | कार्यक्रममा विभीन्न पार्टी त्यागगरी र नव प्रवेशी अनुमानित 50 जना रहेका थिए |


कार्यक्रम का प्रमुख अतिथि मा रहेको नेकपा एमालेका केन्द्रीय सदस्य क. अरविन्द सिंह ले अगामिदीनका योजना बारे छलफल गरेका थिए भने कार्यक्रमका बिशिस्ट अतिथि मा जिल्ला सह सचिव गोकल पाठक रहेका थिए | त्यसै गरी अतिथिहरु रास्ट्र युवा संघ का जिल्ला सचिव क. दिपेश नेपाल, जिल्ला सदस्य तैयब मिंया, सिता लामा, नगर सदस्य तथा उप मेयर को उम्मेदवार क. पुजा चौधरी, रास्ट्र युवा संघका वार्ड कमिटी अदयक्ष मनोज यादव, नगर कमिटी का सदस्य दिपेन्द्र रायभर, नवल किशोर गुप्ता, दिपक कार्की, शेख फिरोज, राम दयाल यादव, तारिफ मियाँ, गफार मियाँ, संचारकर्मी मन्सुर खान, सजाद हवारी (आदत) को पनी उपस्तिथी रहेको थियो |

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *