Image

डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटीमा पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका–४ काफलीमा सडक मर्मतका लागि पानी लैजाँदै गरेको ना २ ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।

यस दुर्घटनामा परि डडेल्धुराको आलिताल गाउँपालिका–८ का ३८ वर्षीय दानबहादुर धामीको ज्यान गएकाे प्रहरी चाैकी वायलका प्रहरी प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा चालक धामी ट्याङ्करमुनि च्यापिएर गम्भीर घाइते भएका र उहाँको उद्धार गरी उपचारका लागि पठाउँदै गर्दा निधन भएको प्रहरीले जनाएको छ।

ट्याङ्कर सडकबाट करिब तीन सय मिटर खोलामा खसेको बताइएको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *