Image

जलवायु कार्यका लागि विकासोन्मुख देशलाई वार्षिक १० खर्ब डलर आवश्यक

विकासोन्मुख देशहरूले दशकको अन्त्यसम्ममा जलवायु कार्यका लागि वार्षिक १० खर्ब डलर सुरक्षित गर्न लगानीकर्ता, धनी देशहरू र विकास बैंकहरूसँग मिलेर काम गर्न आवश्यक रहेको एक रिपोर्टले जनाएको छ । इजिप्टमा कोप–२७ शिखर सम्मेलनमा जलवायु परिवर्तन वित्त सम्बन्धी वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले उत्सर्जन घटाउन, लचिलोपन बढाउन, जलवायु परिवर्तनबाट हुने क्षतिसँग जुध्न र प्रकृति र भूमिको पुनःस्थापना गर्न कोष आवश्यक भएको बताएको छ ।

‘विश्वलाई जलवायु वित्तमा एक सफलता र नयाँ रोडम्याप चाहिन्छ जसले सन् २०३० सम्म उदीयमान बजार र चीनबाहेक अन्य विकासोन्मुख देशहरूका लागि आवश्यक पर्ने बाह्य वित्तमा १० खर्ब डलर परिचालन गर्न सक्छ’, वर्तमान र यसअघिको जलवायु सम्मेलन आयोजकद्वारा तयार पारिएको रिपोर्टमा भनिएको छ । रिपोर्टमा भनिएको छ । 

यसैबीच, इजिप्टमा जलवायु शिखर सम्मेलनमा प्रतिनिधिहरूले बुधबार वित्तिय मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।
 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ६ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *