• Home
  • Uncategorized
  • चितवनको पार्क भियु रिसोर्टमा ईडीअाई ग्लोबल कन्सल्टेन्सिको साधरणसभा सम्पन्न भयाे
Image

चितवनको पार्क भियु रिसोर्टमा ईडीअाई ग्लोबल कन्सल्टेन्सिको साधरणसभा सम्पन्न भयाे

चितवनको पार्क गाउँ रिसोर्टमा ईडीअाई ग्लोबल कन्सल्टेन्सिको साधरणसभा भएको थियाे । ईडीअाई ग्लोबलका अध्यक्ष शैलेश शर्मा को उपस्थिमा उक्ता साधरण शभमा भारत कन्ट्री हेड कुमुदी उपाध्याय तथा नेपाल विपरित प्रमुख सुरज पुरी, काठमाडौं प्रमुख विनय शर्मा लगयतकाे उपस्थितिमा उक्ता साधरण शभा सम्पन्न भयाे।

क्यानडा तथा सिड्नी लगायतका राज्यहरुको उत्कृष्ठ विश्वविद्यालयहरुमा नेपाल बाट पढ्न जाने इच्छुक बिधार्थीहरुलाई सहजी करण गर्ने निर्णाय गरिएकाे थियोे ।
ईडीअाई ग्लोबल कन्सल्टेन्सिको अफिस काठमाडौं, अहम्दाबादकाे इन्डिया र सिड्निमा रहेकाे जानकारि गराउनुभयाे।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ हप्ता अगाडि

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni २ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *