• Home
  • ताजा समाचार
  • चार प्रदेशका पहाडी क्षेत्रमा भोलि दिउँसो हल्का वर्षाको सम्भावना
Image

चार प्रदेशका पहाडी क्षेत्रमा भोलि दिउँसो हल्का वर्षाको सम्भावना

काठमाण्डाै – जाडो बढ्न थालेसँगै बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बिहानैदेखि धुम्म छ, मौसम खुलेको छैन । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने मौसमविद् विनु महर्जनले बताउनुभयो ।

उहाँका अनुसार तराईका जिल्लामा पनि यतिबेला कुहिरो लागेको छ । भोलि दिउँसो पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भोलि दिउँसो हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १८ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २३ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *