• Home
  • ताजा समाचार
  • क्लासिक टेकको ग्राहाकहरूलाइ ६५०% सम्म निशुल्क ब्यान्डविथ अपग्रेड
Image

क्लासिक टेकको ग्राहाकहरूलाइ ६५०% सम्म निशुल्क ब्यान्डविथ अपग्रेड

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो
ग्राहकहरूलाइ ६५० प्रतिशत सम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक
टेकले आफ्नो ग्राहकहरूलाइ निशुल्क १५० Mbps देखी ३०० Mbps सम्म अपग्रेड गरेको छ। प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन पाउनेछन । हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आम ग्रहकबर्गहरूलाइ 5ghz Dual Band राउटर आवश्यक
पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सक्छन।

नविनतम प्रविधका साथ ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको
छ। क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र Triband राउटरको
साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरिसकेको छ । वाइफाइ ६ का साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको छ । वाइफाइ ६ अन्तर्गत Smart Connectivity,
Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने छ । दुर्गम देखि सुगम सम्म ७४
जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २२ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *