• Home
  • ताजा समाचार
  • काभ्रेमा एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा विवाद
Image

काभ्रेमा एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा विवाद

काठमाडाै‌ं, ३० वैशाख

काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।

उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने न्युज कारखानालाई जानकारी  दिए ।

‘अघि एकछिन विवाद भयाे । त्यस्ताे केही भएन । अहिले सर्वदीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ’, उनले भने ।

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हालेपछि विवाद भएकाे हाे ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *