• Home
  • अन्तर्वार्ता
  • ८ मन्त्रालयको बजेट छलफलमा ३ मन्त्री मात्र संसद् १५ मिनेट स्थगित !
Image

८ मन्त्रालयको बजेट छलफलमा ३ मन्त्री मात्र संसद् १५ मिनेट स्थगित !


सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल चलिरहँदा मन्त्रीहरू अनुपस्थित थिए।
सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार मन्त्रीहरूको उपस्थितिलाई लिएर आपत्ति जनाएपछि सभामुख डिपी अर्यालले बैठक स्थगित गरेका हुन्। शर्माले सम्बन्धित मन्त्रीबिना छलफल हुन नसक्ने र यसले संसद्को अपमान गरेको दाबी गरे। प्रधानमन्त्री कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयसहित ८ मन्त्रालयको बजेटमा छलफल भइरहँदा बैठकमा ३ जना मात्र मन्त्री उपस्थित थिए।

Related Posts

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni ११ घण्टा अगाडि

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ? हामी व्यग्र प्रतीक्षामा छौँ”- हर्क साम्पाङ !

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ हामी व्यग्र प्रतीक्षामा छौँ”हर्क साम्पाङ ! संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संसद्…

ByBySulav Rijal २ महिना अगाडि

“अनुभवी उद्घोषक तथा समाजसेवी विवेक खातीवडाको सञ्चार यात्राः दुई दशकको योगदान”

विवेक खातीवडा नेपालका एक चर्चित कार्यक्रम प्रस्तोता तथा समाजसेवी हुन्। सञ्चार क्षेत्रमा करिब दुई दशकको अनुभव बोकेका खातीवडाले…

ByByYOUTV Nepal २ वर्ष अगाडि

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ।…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *