• Home
  • जनजाति
  • २०८१ मा हुने दुर्गा पूजाको पूर्व तयारी अन्तर्गत १७ औं नवरात्रि महामहोत्सवको पूर्व तयारी तथा यसको इतिहास र पृष्ठभूमि आदिका सम्बन्धमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट अध्यक्ष राम सोवित नायक आमनतृत गरे ॥
Image

२०८१ मा हुने दुर्गा पूजाको पूर्व तयारी अन्तर्गत १७ औं नवरात्रि महामहोत्सवको पूर्व तयारी तथा यसको इतिहास र पृष्ठभूमि आदिका सम्बन्धमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट अध्यक्ष राम सोवित नायक आमनतृत गरे ॥

दुर्गाभवानी पूजा तथा हिन्दू संस्कृति परिषद्का कार्यसमिति र चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट HIMAL tv  लाइभ मा सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी लाइ दसैँ सँगै मनाउन अध्यक्ष राम सोवित नायक पशुपति नाथ मा आमनतृत गरे ॥
दुर्गाभवानी पूजा तथा हिन्दू संस्कृति परिषद्का कार्यसमिति पदाधिकारी, तथा सदस्य, दुर्गा पूजा मूल समारोह समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार समितिका बीचमा २०८१ मा हुने दुर्गा पूजाको पूर्व तयारी अन्तर्गत १७ औं नवरात्रि महामहोत्सवको पूर्व तयारी तथा यसको इतिहास र पृष्ठभूमि आदिका सम्बन्धमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट लाइभ कार्यक्रम प्रसारण भएको अतिथि तथा  मिडीया बिभाग प्रमुख उधब गुप्ता ले जानकारी गराउनुभयो||

जसमा चर्चित सांस्कृतिक कार्यक्रम इन्द्रेणीको स्टुडियोबाट HIMAL tv  लाइभ कार्यक्रम प्रसारण मा प्रमुख अतिथि.नेपाली कांग्रेस केन्द्रिय सदस्य पुर्व पार्टी केन्द्रीय कोषाध्यक्ष, उपसभामुख तथा निवर्तमान शिक्षा मन्त्री अष्ट्रेलियाको राजदुत माननीय चित्रलेखा यादव ज्यु   अध्यक्ष राम सोवित नायक र कार्यक्रम सन्चालक  कृष्ण कंडेल अतिथि तथा  मिडीया बिभाग प्रमुख मा रूपमा उधब गुप्ता आसन ग्रहण गराउनु भएको इन्द्रेणी परिवार र दुर्गाभवानी पूजा तथा हिन्दू संस्कृति परिषद्का कार्यसमिति पदाधिकारी, तथा सदस्य, दुर्गा पूजा मूल समारोह समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार समितिका सम्पुर्ण को उपस्थित थिए !!

Related Posts

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni ९ घण्टा अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ दिन अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ दिन अगाडि

नाट्टा कार्यसमितिमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली निर्वाचित

  काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमितिका लागि भएको निर्वाचनमा युवा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *