Trending

वीरगञ्ज नर्सिङ क्याम्पस स्ववियु निर्वाचनमा दियान्सु श्रेष्ठ नेविसंघबाट अध्यक्ष पदमा उम्मेदवार

1.9kViews
10 Shares

वीरगञ्ज, फागुन २० – आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगञ्ज नर्सिङ क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का तर्फबाट दियान्सु श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

श्रेष्ठले विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। उनले विद्यार्थीहरूको हकहितको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउँदै मतदाताको साथ, सहयोग, माया र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

“म विद्यार्थीहरूको आवाज  प्रयास बन्ने छु। कृपया मलाई आफ्नो अमूल्य भोट दिएर विजयी बनाउनुहोस्,” श्रेष्ठले भने।

स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाअनुसार चैत ५ गते सम्पन्न हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय