• Home
  • ताजा समाचार
  • युवा नेता केम्श सिंहको नेतृत्वमा रेड आइ ग्रुपको विस्तार
Image

युवा नेता केम्श सिंहको नेतृत्वमा रेड आइ ग्रुपको विस्तार

नेपाल खेलकुद महासंघ, काठमाडौं जिल्ला आयोजक कमिटीको प्रचार विभाग प्रमुख तथा कोषाध्यक्ष युवा नेता केम्श सिंहको नेतृत्व र अध्यक्षतामा मिति २०८१ पूस २० गते युवा प्रतिभालाई प्रोत्साहन गर्दै रेड आइ ग्रुप विस्तार गरियो।

उक्त अवसरमा विभिन्न युवाहरुलाई समेट्दै कुल २० सदस्यीय टोली गठन गरिएको छ। यस समूहका संस्थापक सुव्राल थापा हुन् भने उपाध्यक्षमा अलिश र कबिन रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी सन्तोष थापाले लिएका छन्। साथै, मिडिया पार्टनरको भूमिका यु टीभि नेपाल ले निर्वाह गर्नेछन् भने पेज ह्यान्डलरको जिम्मेवारी इस्मोहित बरालले लिएका छन्।

सदस्यहरूमा निमेश, अनुप डंगोल, आरव जंग शाही, डेविड तामाङ, डेविड मगर, कृष्ण पाण्डे, आकाश नापित, बिबेक पुरी, महेश बिक्रम शाही, छोंग्बा, र माइकल रहेका छन्।

यो समूहले युवा नेतृत्वलाई प्रोत्साहन गर्दै सामाजिक विकासका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको छ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *