Trending

बिमल लामिछानेको नयाँ गीत “वारिपारि” सार्वजनिक

11.7kViews
16 Shares

सर्जक बिमल लामिछाने को शब्द , संगीत र आवाजमा तयार भएको नयाँ गीत “वारिपारि” सार्वजनिक गरिएको छ। भावनात्मक प्रेम कथा बोकेको यो गीत बाटुलि पोखरी, नारायणीको मनोरम परिवेशमा छायांकन गरिएको छ।
गीतमा बिमल लामिछानेलाई महिला स्वरमा रोशा फुयाल ले साथ दिएकी छिन्। गीतको संगीत संयोजन दिक्षित पौडेल ले गरेका हुन् ।
भिडियोमा कलाकार शिव कँडेल र सुमित्रा मरौती को अभिनय देख्न सकिन्छ, जसमा प्रेम र पुनर्मिलनको भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
गीतको निर्देशन तथा लेखन सागर भुसाल द्वारा गरिएको हो। छायांकन (DOP) मा अर्जुन महतो (Snapshot Production) को काम उच्चस्तरीय देखिएको छ भने श्रृंगारको जिम्मेवारी समिरा सुनार ले सम्हालेकी छन्।
गीतको स्केच डिजाइन श्रृष्टि आचार्य को रहेको छ, जसले भिडियोको सम्पूर्ण


प्रस्तुतिमा थप सौन्दर्य थपेको छ।
गीत (Bimal Lamichhane Music ) युटुब च्यानल मा हेर्न सकिन्छ।

https://youtu.be/_4f7ZNg7Cg0?si=cW1twESziEOCcXEX

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय