• Home
  • ताजा समाचार
  • निषेश कुमार श्रेष्ठ मधेश खेलकुद परिषद्को सदस्य पदमा नियुक्त
Image

निषेश कुमार श्रेष्ठ मधेश खेलकुद परिषद्को सदस्य पदमा नियुक्त

मधेश प्रदेश सरकारको खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयले निषेश कुमार श्रेष्ठलाई मधेश खेलकुद परिषद्को सदस्य पदमा नियुक्त गरेको छ। मधेश प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा ९ को उपदफा (२क) बमोजिम, मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रीस्तरीय निर्णय अनुसार २०८२ साउन २२ गतेबाट उनको नियुक्ति गरिएको हो।

नियुक्तिसँगै मन्त्रालयले श्रेष्ठको कार्यकाल सफल र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मधेश प्रदेशको खेलकुद क्षेत्रमा प्रवर्द्धन तथा समग्र विकासमा उल्लेखनीय योगदान रहने अपेक्षा व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार, यो नियुक्तिपत्र निमित्त प्रदेश सचिव  रंजित कुमार यादवको हस्ताक्षरमा जारी गरिएको हो।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २० घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २० घण्टा अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *