Trending

द क्यापिटल वारियर्सले जित्यो नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि

3.1kViews
9 Shares

काठमाडौं । नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सले जितेको छ। प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार आयोजित उक्त टुर्नामेन्टमा सञ्चारकर्मीहरूको टोली ‘द इन्टरटेनर्स’ र कलाकारहरूको टोली ‘द क्यापिटल वारियर्स’ बीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको उद्घाटन नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाशमीले गरेका थिए।

टी–२० फर्म्याटमा सम्पन्न खेलको टस जितेर द क्यापिटल वारियर्सले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा टोलीले १९५ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। टोलीका लागि दिपु कर्णले सर्वाधिक रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस जितसँगै द क्यापिटल वारियर्सले उपाधिसहित ट्रफी उचालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय