Image

तामाङ परिवार आयरल्याण्डद्वारा विशेष सांगीतिक कार्यक्रम आयोजना

तामाङ परिवार आयरल्याण्डद्वारा विशेष सांगीतिक कार्यक्रम आयोजना

डब्लिन – तामाङ परिवार आयरल्याण्डले आगामी जनवरी २८ मा आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रममा चर्चित गायकहरू परशान्त तामाङ र अनिस भण्डारीले आफ्नो प्रस्तुति दिनेछन्। साथै, डिजे उज्ज्वलले पनि आफ्नो विशेष म्यूजिकल प्रस्तुति दिने पुष्टि भएको छ।

तामाङ समुदायको संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै आयरल्याण्डमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा एनआरएनए आयरल्याण्ड, चितवन समाज आयरल्याण्ड, बागलुङ समाज आयरल्याण्ड, र केटीएम इन्टरटेनमेन्टले आफ्नो साथ र सहयोग प्रदान गरेका छन्।

कार्यक्रमले सांगीतिक प्रस्तुतिहरूसँगै नेपाली परम्परागत खानाका परिकार र सांस्कृतिक प्रदर्शनीमार्फत नेपाली कला र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नेछ।

आयोजकले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *