कुमुद ढुंगेल: इमानदार प्रहरी, जहाँ पुगे पनि देखिने सकारात्मक परिवर्तन
By YOUTV Nepal
२ महिना अगाडि
Comments: 0
पर्सा । कुमुद ढुंगेल:लाई धेरैले एक असल र इमानदार प्रहरी अधिकृतका रूपमा चिन्छन्। जहाँ–जहाँ उहाँको जिम्मेवारी पर्यो, त्यहीँ सुधार देखियो। सेवा प्रवाह छरितो बनाउने, अनुशासन कडा गर्ने र जनतासँग सीधा संवाद गर्ने शैलीले उहाँलाई अलग बनायो।
पर्सा होस् वा अन्य ठाउँ, उहाँ पुगेपछि काम गर्ने तरिका बद्लिएको अनुभव स्थानीयले गरेका छन्। साना समस्या समयमै समाधान गर्ने बानीले जनविश्वास बढेको छ। यही कारणले उहाँलाई ‘काम गरेर देखाउने’ व्यक्तिका रूपमा हेर्न थालिएको छ।
अब चुनावी मैदानमा पनि कुमुद ढुंगेलले यही इमानदारी र कामको गति कायम राख्ने संकेत देखिएका छन्। जनताको अपेक्षा पनि स्पष्ट छ—जसरी प्रहरी सेवामा परिवर्तन ल्याउनुभयो,
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि