Image

कम्प्युटर बेशिक तालिम समापन ।

बैशाख /०६ गते
आज एक कार्यक्रमबिच २ कम्प्युटर तालिम समापन भएको छ।बिरगंज महानगरपालिका कार्यालयको सहयोग र यु डि बाइ सेफ क कम्प्युटर एजुकेशनको आयोजनामा संचालित तालिम आज प्रमुख अतिथि समाजसेवी अन्नपुर्णा मानन्धर र वडा अध्यक्ष हिराकाजी महर्जनको संयुत्त आतिथ्यमा लोक सेवा तालिम समापन भएको हो।
तालिम समापनमा सहभागीहरुलाइ हेन्डस आउट सहित प्रमाण पत्र बितरण भएको थियो ।
तालिम उपल्बधिमुलक भएकोले सहभागीहरुले आ आफ्नो अनुभव साझा गरेका थिए । सिकेको सीपलाइ सम्बन्धित निकायमा सदुपयोग गर्न प्रमुख अतिथी अन्नपुर्णाज्युले आफ्नो मन्तब्य राख्नु भएको थियो।तालिमको समापन समारोहमा प्रेरणा मानन्धर,तालिम प्रशिक्षक श्याम बिनय चौधरी, बंशीधर गुप्ता,अभिजित चौधरी,समिर श्रेष्ठ लगायत तालिममा ३० जना विधार्थीहरुको सहभागीता रहेको थियो।कार्यक्रम अध्यक्ष
बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १७ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *