• Home
  • ताजा समाचार
  • एरिया १ का लायन सदस्यबाट देउसी–भैलो कार्यक्रम सम्पन्न
Image

एरिया १ का लायन सदस्यबाट देउसी–भैलो कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब डिष्ट्रिक ३२५ पी, एरिया १ का सदस्यहरूले तिहारको अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रमको क्रममा सबै लायन सदस्यहरूले एकआपसमा खुशी साट्दै आफ्नै संस्कार, संस्कृति र एकताको अद्भुत झल्को प्रस्तुत गरे।

एरिया १ का जोन चेयरपर्सन लायन श्री उदय गुप्ता यूको नेतृत्वमा भएको यस कार्यक्रमले “घरजस्तो माया र भाइचारा” को भावना झल्काएको सहभागीहरूले बताएका छन्।
देउसी भैलोमार्फत सबै क्लब सदस्यबीचको आत्मीयता र सहयोगको बन्धन अझ बलियो बनेको अनुभव गरिएको छ।

कार्यक्रम सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा सम्पन्न भएको थियो।


Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *