श्री मा भवानी दुर्गा पूजा समिति तिलगंगा पार्किंग मा आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ ।नवरात्रिका नौ दिनहरूलाई असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मानिन्छ, जसमा देवी दुर्गाका नौ रूपहरूको पूजा गरियो ||

आज काठमाडौं उपत्यका लगायत देशभरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। काठमाडौंको नक्साल, मैतीदेवी, भद्रकाली, शोभाभगवती लगायतका शक्तिपिठहरुमा बिहानै देखि दर्शनार्थीको भिड लागेको छ।












