• Home
  • ताजा समाचार
  • लामो समयदेखी सक्रिय पत्रकारीता गर्दै आएकी पत्रकार राधिका जोशी पार्टीको केन्द्रीय प्रचार विभागनियुक्त
Image

लामो समयदेखी सक्रिय पत्रकारीता गर्दै आएकी पत्रकार राधिका जोशी पार्टीको केन्द्रीय प्रचार विभागनियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभाग लाई विस्तार गरेका छन् । अध्यक्ष लिङ्देनले विभागमा चार जना सदस्य नियुक्त गरेर विभाग विस्तार गरेका हुन् ।

विभागमा लामो समयदेखी सक्रिय पत्रकारीता गर्दै आएकी पत्रकार राधिका जोशी कञ्चनपुरलाई पनि नियुक्त गरिएको छ । उनी विगत डेड दशक देखी टेलिभिजन पत्रकारीतामा सक्रिय छिन् ।

राप्रपा प्रति आस्था राख्ने जोशी राप्रपाका पत्रकारहरुको सुभेच्छुक संस्था मिडिया नेपालमा समेत केन्द्रीय कोषाध्यक्षको भूमिकामा काम गरिसकेकी हुन् ।

यस्तै विभागको सदस्य सचिवको जिम्मेवारी  सुन्दर पाण्डे नुवाकोटले पएका छन् । पाण्डेले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शिवपुरी गाउँपालिकामा राप्रपाको तर्फबाट पालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी कमलराज श्रेष्ठ दोलखा र सञ्जिव न्यौपाने भक्तपुर पनि प्रचार विभागमा थपिएका छन ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १३ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १८ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *