सिराहा नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार र कुशल नेता राम बहादुर मण्डललाई
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
चुनावमा सही उम्मेदवारको छनौट सबै मतदाताहरूको दायित्व हो । उम्मेदवारको कार्यशैली, भिजन र विश्वश्नियतामा हाम्रो स्थानीय ठाउँको भविष्य निहित रहन्छ । सिराहा नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार, सबैको विश्वासिलो र कुशल नेता राम बहादुर मण्डललाई यस पटकको चुनावमा पनि विजय गराउनका लागि सबै पक्षमा देखिएको साथ, जनलहर र सद्भावका देखिएको छ| सबै मिली सिराहा नगरपालिकाको विकास अभियान थप मजबुत देखिएको छ|
#Siraha_Ward_Number_3
#Nepali_Congress
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि