
युवा नेता शिवजी गुप्ता को नेतृत्वमा आज बिरगंज वडा नं. ७ मा राजनीतिक भेला तथा चियापान कार्यक्रम सम्पन भएको छ |
कार्यक्रममा मुख्य अतिथि को रुपमा युवा नेता राजेशमान सिंग, अतिथिमा मुकेश द्विवेदी, प्रेम बाबु पटेल, उमेश लाल सहनी, राजु गुप्ता लगायत अन्य नगरवासी तथा जेष्ठ नागरिकहरुको उपस्तिथी रहेको थियो |

यसपाली को चुनावमा वडा अदयक्ष को उम्मेदवार भन्दै शिवजी गुप्ता ले आफु लाइ राजनीतिक संजालमा निक्कै सक्रियता देखाएका साथै समाजका अन्य समस्याहरुमा अहिले देखी नै एक सक्रिय परिवर्तन गराउने आफु पूर्ण रुपले प्रयास गरिरहेको गुप्ताको भनाइ रहेको थियो |
















