• Home
  • Uncategorized
  • विश्वकप २०२६: छनोटको गति, फ्रान्सले पक्का गर्‍यो स्थान

विश्वकप २०२६: छनोटको गति, फ्रान्सले पक्का गर्‍यो स्थान

आगामी फिफा विश्वकप २०२६ मा अहिलेसम्म २९ टोलीले आफ्नो स्थान सुनिश्चित गरिसकेका छन्। युरोपियन छनोट समूह ‘डी’ मा फ्रान्सले युक्रेनलाई ४-० ले हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गर्‍यो। एमबाप्पेले दुई गोल गरे भने ओलिस र एकिटिकेले एक-एक गोल थपेका थिए।

अहिलेसम्म छनोट भएका टोलीहरू:

  • एसिया: अष्ट्रेलिया, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, उज्बेकिस्तान, कतार, साउदी अरेबिया

  • अफ्रिका: मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, केप भर्डे, दक्षिण अफ्रिका, आइभरी कोस्ट, सेनेगल

  • दक्षिण अमेरिका: अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे

  • युरोप: इंग्ल्यान्ड, फ्रान्स

  • ओसिनिया: न्युजिल्याण्ड

  • उत्तर अमेरिका (आयोजक): क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका

४८ टोलीको प्रतियोगिता तीन देशका १६ शहरमा आयोजना हुनेछ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *