• Home
  • ताजा समाचार
  • बारा विश्रामपुर ५ ईटियाहीमा हुने महायज्ञ को बारा का बिभिन्न पालिका प्रमुख द्धारा निरिक्षण
Image

बारा विश्रामपुर ५ ईटियाहीमा हुने महायज्ञ को बारा का बिभिन्न पालिका प्रमुख द्धारा निरिक्षण

बारा विश्रामपुर ५ ईटियाहीमा हुने महायज्ञ को बारा का बिभिन्न पालिका प्रमुख द्धारा निरिक्ष

बारा जिल्ला बिश्रामपुर गा पा वार्ड नं ५ इटियाहि मा हुने श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटिहोम महायज्ञ मा बारा जिल्लाका बिभिन्न पालिकाका प्रमुखले निरिक्षण गरेका छन्।
कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह
जितपुर उपमहानगरपालिक प्रमुख राजन पौडेल , बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल परवानीपुर गाउँ पालिका अध्यक्ष रामछत्री पटेल
फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी लगायत बिभिन्न पालिका प्रमुाख ले महायज्ञ स्थल निरीक्षण गरेका थिए।
बिश्रामपुर गा पा का अध्यक्ष जुल्फकार अलि भुट्टो ज(जुबेर भाई ) का अध्यक्षता मा भएको निरिक्षण कार्यक्रम मा पालिका प्रमुखहरु ले महायज्ञ खर्चिलो भएकोले आ आफ्ना क्षमता अनुसार आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत गरे साथै
लोसपा मधेश प्रदेश कमिटि का सदस्य कृष्णा साह ले पनि महायज्ञ स्थल को निरिक्षण तथा महायज्ञ मा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *