• Home
  • ताजा समाचार
  • प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका
Image

प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका

काठमाडौं । समिर खरेल र बेनिशा पौडेलको स्वरमा मर्मस्पर्शी गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । यसअघि चर्चित डान्सिङ गीतमा सहकार्य गरेका प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका छन् ।

साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारिएको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । ओली स्वयमले शब्द रचना गरेको गीतमा दीपक शर्माको संगीत छ।

उदयराज पौडेलको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ छ । जगदीश न्यौपाने सहायक निर्देशक रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् भने निर्देशक सुवेदीले नै सम्पादन गरेका छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक काठमाडौं — नेपाली सङ्गीत बजारमा प्रतीक्षित मानिएको नयाँ म्युजिक…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *