Trending

ल्यान्स क्लबहरुको आयोजनामा रोजगारमूलक २ महिने लेखा तालिम उद्धघाटन

275Views
0 Shares

ल्यान्स क्लबहरुको आयोजनामा रोजगारमूलक २ महिने लेखा तालिम उद्धघाट ।


लयान्स कल्ब अफ बिरगंज,आदर्शनगर,गेटवे,वाकिंग टिम,परिवार,सेन्ट्र्ल,बारा गंजभवानीपुर र मारबाडी महिला मंचको आयोजनामा यू.डी.बाइ-सेफ कम्प्यूटर एजूकेशन पम पम बिल्डिंगमा २ महिने प्रोफेशनल बिजनेश एकाउन्टिङ्ग (लेखा ) तालिम उद्घाटन भएको हो ।मेलभेन जोन्सको १४५ओं बार्षिक उत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत आजको तालिम पश्चात रोजगारको शतप्रतिशत ग्यारेण्टी रहेको तालिम कार्यक्रमका सभापती लायन्स क्लव अफ बिरगंजका अध्यक्ष लायन पप्पू श्रीवास्तवमले बताए ।तालिम कार्यक्रमका प्रमुख अतिथी समाजसेवी अन्नपूर्णा मानन्धरज्युले सह्भागीहरुलाई तालिम संगै रोजगारीको ग्यारेण्टी गरेकोमा ल्यानस् कल्वका सम्पूर्ण टिमलाइ धन्यबाद दिनु भयो र सह्भागीहरुलाई तालिममा सक्रिय भएर सीप सिक्न सुझाव मन्तब्य राख्नु गर्नुभएको थियो। प्रशिक्षक बंशीधर गुप्ताले बिगत १२ बर्ष देखी कल्व संग समन्वय गरेर रोजगारमूलक एकाउन्टिंग तालिममा सफ्टबेयर,मेंयुअल,कर तथा लेखा सम्बन्धि पूर्ण प्रशिक्षण प्रदान गरिने बताउनुभयो।कार्यक्रममा लायन उमेश शर्मा,सन्दिप अग्रवाल,रामबिहारी पाण्डे,मिनाक्षी गुप्ता,रेणु अग्रवाल,बिनित जैसवाल,सुनिल गुप्ता,प्रशिक्षक बंशीधर गुप्ता,अभिजित चौधरी अडीट प्रशिक्षक दिपेन्द्र रौनियार लगायत २५ जना प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
5:27 am7:01 pm +0545
Feels like: 27°C
Wind: 2km/h E
Humidity: 63%
Pressure: 1009.48mbar
UV index: 0
8 am9 am10 am11 am12 pm
32°C
35°C
37°C
38°C
40°C
FriSatSunMonTue
43°C / 27°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C
40°C / 28°C

प्रिय न्युज


लोकप्रिय