• Home
  • ताजा समाचार
  • मोडल देव आर्यन  रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा
Image

मोडल देव आर्यन  रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा

मोडल देव आर्यन  रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा !!

प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल देवले मोडल रन्जिता सङ्ग काम गर्न पाउँदा सहज भएको महसुस गरेका छन । देवले निर्देशक राजिव समरको कामको पनि तारिफ समेत गरेका छन । यस अघि पनि “धरान बजारमा” सङ्गै काम गरेका देव भन्छन “राजिव सरको सङ्ग फेरि काम गर्न पाउँदा निकै खुसी लागेको छ । उहाँ सङ्ग यसरी नै निरन्तर काम गर्न पाईयोस।”

गीतको भिडियोमा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले अभिनय गरेका छन भने भिडियोलाई राजिव समरले निर्देशन गरेका छन ।

गीतमा शब्द भिष्मराज जोशी संगीत सन्तोष रत्न दगंल एरेन्ज एसके बच्चा को रहेको छ । भिडियो निर्माणमा बोडन्स फिल्मी पोड्क्सनले सहकार्य गरेको छ । भिडियो पुषको दोस्रो सातासम्म सार्बजनिक हुनेछ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २० घण्टा अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २० घण्टा अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ३ दिन अगाडि
2 Comments Text
  • b"asta binance h"anvisningskod says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
  • binance says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.info/register/person?ref=MBLCVVZG
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *