• Home
  • अन्तराष्ट्रिय खबर
  • ब्रिटिश प्रोफेशनलकलेजमाअध्ययनरत विद्यार्थीहरुद्वारापुनःविश्वस्तरिय नतिजाल्याउन सफल
Image

ब्रिटिश प्रोफेशनलकलेजमाअध्ययनरत विद्यार्थीहरुद्वारापुनःविश्वस्तरिय नतिजाल्याउन सफल

काठमाडौँ।ब्रिटिस प्रोफेशनलकलेज (बीपीसी)मा एसीसीए (एसोसिएसनअफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स)अध्ययनरत विद्यार्थीहरुले पुनःविश्वस्तरिय नतिजाल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्थाबीपीसीमाअध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनःविश्वस्तरिय नतिजाल्याएकाहुन्।
बीपीसीमाअध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुनमहिनामाभएको ‘ट्याक्सेसन’विषयको परिक्षामाविश्वस्तरिय नतिजाल्याएकाहुन्। थापाले ९८ प्रतिशतअंकल्याएरविश्वकैदोस्रो स्थानहाँसिल गरे भने ९७प्रतिशतअंकल्याएरशाह तेस्रो भए।त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिकबिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशितअंकल्याएर दोस्रो स्थानहाँसिल गरेका छन्।
यसअघि बीपीसीमाअध्यायन गरेका विद्यार्थीहरु रिया मानन्धर र रेजिकामहर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए। पूर्वविद्यार्थीहरुको पाइला पछ्याउँदै यस पटक पनिकलेजकातीनविद्यार्थीहरुले राम्रो नतिजाल्याएकाहुन्।
एसीसीए कार्यक्रमविश्वको सबैभन्दा ठूलो रद्रुतगतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखानिकायहो। विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। तसर्थ, बीपीसीमाअध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजाल्याउनु अविश्वसनियउपलब्धिहो।
कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परिक्षामाविद्यार्थीहरुको नतिजाअसाधरण रहेको बताइन्। एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशक समेत रहेकीउनले भनिन्, ‘यो परिक्षानिकै कठिन हुन्छ, यस्तो परिक्षामाविश्वकै उत्कृष्ट बन्नु असाधरण हो। विद्यार्थीहरुलाई उनीहरुको उपलब्धि र प्रतिबद्धताको लागिबधाई दिन चाहान्छु। साथै,विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने शिक्षकहरुलाई पनिबधाई दिँदै आगामीदिनमापनि यस्तै साथ र सहयोग गर्न आग्रहगर्दछ।’
निरन्तर विश्वस्तरिय नतिजाल्याएकोमाकलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभललर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ। प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदानगरिने सबैभन्दाउच्चस्तरको अवार्ड हो। त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो।
विद्यार्थीहरुको सफलताबारे बोल्दै ब्रिटिस कलेजकामार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरुले निरन्तर स्तरिय शिक्षाप्रदानगरिरहेको बताए।उनले भने, ‘हामी गुणस्तरिय शिक्षामाकेन्द्रित रहेको कुरा यी नतिजाहरुबाट पनि प्रष्ट हुन्छ। यहीउपलब्धिको कारण अब हामीले सीमित संख्यामामात्रै भर्नाहरु लिने भएका छौं। साथै, हाम्राविद्यार्थीहरुले अन्य यस्तै विश्वस्तरिय नतिजाल्याउने पर्खाइमा छौं।’

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *