• Home
  • Uncategorized
  • नेसनल मेडिकल कलेज ले मनायो भव्य रुपले सांस्कृतिक कार्यक्रम तथा वार्षिक उत्सव

नेसनल मेडिकल कलेज ले मनायो भव्य रुपले सांस्कृतिक कार्यक्रम तथा वार्षिक उत्सव

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली को प्रमुख अतिथित्वामा आज नेसनल मेडिकल कलेज, बिरगंज ले भव्य रुपले सांस्कृतिक कार्यक्रम र वार्षिक उत्सव मनाएको छ l उक्त कार्यक्रममा विभिन किसिमा संस्कृतिक, नृत्य, अतिथिलाइ टोकन अफ लव दिने जस्ता कार्यक्रम रहेको थियों


साथै नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल अन्तर्गत आजै को दिन मधेश प्रदेश मै पहिलो पटक नया प्रविधिको MRI मेसिन पनी संचालन मा ल्याएको र कार्यक्रमको प्रमुख अतिथिको हात बाट रिबन काटी उद्घघाटन कार्यक्रम सम्पन्न गरेको हो l यस नया प्रविधिको मेसिन बाट न्युनतम शुल्कमा सहज तरिकाले MRI गर्न सकिने डाक्टर को भनाइ रहेको थियों l


उक्त कार्यक्रममा अतिथिको रुपमा नेसनल मेडिकल कलेजका अदयक्ष तथा निर्देशक डा. जैनुदीन अंसारी, , पुर्व सांसद अजय द्विवेदी, प्रदेश सभासद रहबर अंसारी, प्रमुख जिल्ला अधिकृत पर्साका श्री उमेश कुमार ढकाल, प्रमुख जिल्ला अधिकृत श्री कृष्ण कटवाल, कोंसोलेट जेनेरल अफ इंडिया, बिरगंज श्री तरुण कुमार, कलेज व्यवस्थापन बाट प्रबन्धक निर्देशक बसरुदीन अंसारी, एकेडेमी डायरेक्टर नुसरत जहान अंसारी, होस्पिटल डायरेक्टर इसरत जहान अंसारी, एकेडेमी डायरेक्टर आबिद हुसैन अंसारी पत्रकार महासंग, पर्सा का अदयक्ष अनुप तिवारी, पत्रकार महासंघ मधेश प्रदेश का महासचिव श्याम बन्जारा लगायत अन्य पत्रकारहरुको समेत उपस्तिथी रहेको थियों

MRI Machine

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *