• Home
  • अर्थ
  • साना किसान लघुवित्त वित्तीय संस्थाकाे लाभांश घोषणा
Image

साना किसान लघुवित्त वित्तीय संस्थाकाे लाभांश घोषणा

काठमाडौं, २० मंसिर

साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक ०७८/०७९ वर्षको मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ ।

संस्थाकाे सोमबार बसेको सञ्चालक समितिको ४५४औं बैठकले कूल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ को रहेको र सोको २६ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै, दुई करोड १४ लाख ७ हजार ७६६ रुपैयाँ कर प्रयोजनका लागि १.३६८ प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ ।  

 नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागु हुनेगरी सेयरधनीहरुलाई वितरण हुने संस्थाले जनाएको छ ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *