Image

विश्वभर २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस आज मनाइँदै

काठमाडौं । पुष ३ गते

आज विश्वभर २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदै छ ।हरेक वर्ष १८ डिसेम्बरका दिन यो दिवस मनाइने गरिन्छ । नेपालबाट समेत लाखौँ मानिस आप्रवासनमा छन् । पछिल्लो समय नेपालबाट रोजगारीका सिलसिलामा विदेश जानेको संख्या बढ्दो छ ।

भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ । म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासी संख्या पनि उत्तिकै छ । यिनै कुरालाई मध्यनजर गरी नेपालमा आप्रवासन दिवस मनाइँदै छ । बढ्दो आप्रवासनका कारण नेपालमा सामाजिक तथा मानसिक समस्या बढ्दै गएको छ भने असुरक्षित आप्रवासनमा जाने नेपालीहरुको ज्यान समेत जोखिममा पर्दै आएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २२ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *