Trending

860Views
0 Shares

काठमाण्डाै – राजस्व छलीको आरोपमा दुई वटा कम्पनी र प्रमुखविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ । 

राजस्व अनुसन्धान विभागले ४५ करोड रुपैयाँभन्दा धेरै बिगो र जरिबानाको माग गरेर काठमाण्डौ कुलेश्वरको अंकुश सप्लायर्सका प्रमुख प्रवीणकुमार महतो र युनिक ट्रेडर्स एन्ड सप्लायर्सका आत्मराम पासवानविरुद्ध उच्च अदालत पाटनमामा आज साेमवार राजस्व चुहावटको मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २२ करोड ६३ लाख रुपैयाँ बिगो र बिगो बराबरकै सजाय हुने गरी ४५ करोड २७ लाख ६२ हजार रुपैयाँ जरिबानाको माग गरिएको छ । 

अंकुश ट्रेडर्स र युनिक ट्रेडर्सले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्क्ली तथा झुटा भ्याट बिल खरिद गरेर वित्तीय विवरणहरू तयार गरी कर छलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय