Image

पोर्चुगलमा फेला पर्‍यो युरोपकै सबैभन्दा पुरानो डाइनोसरको अस्थिपञ्जर

पोर्चुगल, १३ भदौ

पोर्चुगलको एउटा बगैंचामा फेला परेको अस्थिपन्जर युरोपमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनोसरको भएको बताइएको छ । बीबीसीका अनुसार उक्त कंकाल सन् २०१७ मा पोम्बलको मध्य शहरमा एक व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा फेला पारेका थिए । 

स्पेनिस र पोर्चुगिज जीवाश्मविद्हरूले यस वर्षको अगस्टमा डायनासोरको उत्खनन गरेका थिए । उक्त जीवाश्मको घाँटी र पुच्छर लामो भएको बताइएको छ । उक्त जीवाश्म १५० मिलियन वर्ष पुरानो भएको अनुमान गरिएको छ । 

उक्त कंकालको अहिले अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni ४ दिन अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni ४ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *