जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

870Views
0 Shares

वर्लिन, ६ भदौ

जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् । 
रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् ।

घेरा हाल्नुअघि दुबै युवतीले पूर्ण रूपमा लुगा लगाएका थिए । तर, चान्सलरले सञ्चारकर्मीलाई सम्बोधन गर्न थालेपछि दुबै युवतीले टपलेस बनेर आफ्नो शरीरमा लेखेको ‘अहिले ग्यास प्रतिबन्ध’ लगाउ लेखेको सन्देश प्रदर्शन गरेका थिए । 

स्थानीय सञ्चार माध्यमको रिपोर्टअनुसार युवतीको हर्कतपछि सुरक्षाकर्मीले तत्काल दौडिएर ती महिलालाई हटाएका थिए । सार्वजनिक कार्यक्रममा सोल्जलाई लक्षित गरेर विरोध प्रदर्शन गरिएको यो पहिलो घटना होइन् । 

गत साता पूर्वी जर्मनीस्थित सहर न्युरोपिनको भ्रमणका क्रममा सोल्जलाई प्रदर्शनकारीले खिल्ली उडाएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय