Trending

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता

760Views
0 Shares

काठमाडौं , ३१ वैशाख

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । २०० मत गणना हुँदा कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ७७, उपाध्यक्षका उम्मेदवार रमा कट्वालले ८१, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६४ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ६१, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ४६ र उपाध्यक्षका उम्मेदवार अरुणा थापा मगरले ४० मत ल्याएका छन् ।

दिप्रुङमा शुक्रबार मध्यराति १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय