• Home
  • जिवनशैली
  • बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा
Image

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area 1 को टोली पुनः नुवाकोट पुगेको छ।

टोलीले बाढीपीडितका लागि आवश्यक खाद्यान्न, कपडा, औषधि तथा मेडिकल सामग्रीलगायतका अत्यावश्यक सामान लिएर बिदुर नगरपालिका क्षेत्रमा पुगेर राहत तथा मानवीय सेवा प्रदान गरिरहेको छ।

राहत सामग्री वितरणसँगै लायन्सका सदस्यहरू प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएर पीडित परिवारको अवस्था बुझ्ने, आवश्यक सहयोग गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवामा समेत सहजीकरण गर्ने कार्यमा सक्रिय छन्।

लायन्स डिष्ट्रिक्ट ३२५पी एरिया १ को आयोजनामा सञ्चालन भइरहेको “Glacier Lake Outburst Flood Victim Relief Programme” अन्तर्गत स्थानीय तथा विभिन्न सहयोगी संस्थाको सहकार्यमा राहत अभियान अघि बढाइएको हो।

“विपद्को समयमा पीडितको साथमा पुग्नु नै मानव सेवाको वास्तविक भावना हो” भन्ने उद्देश्यका साथ टोलीले प्रभावित क्षेत्रमा निरन्तर सहयोगलाई प्राथमिकता दिएको जनाएको छ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni ३ दिन अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni ५ दिन अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ६ दिन अगाडि

काठमाडौंमा डेरामा बस्ने २५० विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरणऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार शाहको संयुक्त पहल

काठमाडौं । काठमाडौं उपत्यकामा डेरामा बस्दै स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित…

ByByanjana soni ७ दिन अगाडि

मधेशीको नाममा राजनीति मात्रै? उपेन्द्र यादवको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विक्की यादवले दिए राजी

उपेन्द्र यादवको नेतृत्वमाथि बिदेश्वर यादव ‘विक्की’को प्रश्न : जसपा छाडे, मधेसको मुद्दा होइन! ‘पार्टीभन्दा मुद्दा ठूलो, नेतृत्वभन्दा विचार…

ByByanjana soni ७ दिन अगाडि

दिगो प्याकेजिङ र हरित ब्यावसायका पाँच पुरस्कृत

  ​काठमाडौं, २४ असोज । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित…

ByByanjana soni ७ दिन अगाडि

दिगो प्याकेजिङ र हरित ब्यावसायका पाँच पुरस्कृत

  ​काठमाडौं, २४ असोज । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित…

ByByanjana soni ७ दिन अगाडि

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni १ हप्ता अगाडि
1 Comments Text
  • Melinda658 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    https://addlinks.pro/wLoz9
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *