हाइलाइफले दशैं–तिहारको अवसरमा ‘बासमती राइससँग फेस्टिभ भाइब्स’ योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी हुनेले १ लाख रुपैयाँ नगद जित्ने मौका पाउनेछन्। सहभागी हुनका लागि हाइलाइफ बासमती राइस प्रयोग गरेर मनपर्ने परिकार पकाउने र त्यसको भिडियो फेसबुक, इन्स्ट्राग्राम वा टिकटकमा पोस्ट गर्नुपर्नेछ। भिडियोमा हाइलाइफको पेजलाई Tag गर्नुपर्नेछ र #hilifefoods #festivevibes #giveawaycampaigns जस्ता ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley