नेपालको बीमा क्षेत्रलाई २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले बीमाशुल्क संकलन, दावी भुक्तानी, रोजगारीको अवसर सिर्जना, र नेपाल सरकारलाई कर भुक्तानीजस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। यसै सामाजिक उत्तरदायित्वअन्तर्गत, नेको इन्स्योरेन्सले नेपाल कबड्डी एशोसिएसनको आयोजनामा सञ्चालन हुने नेपाल कबड्डी […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley