Trending

Tag: #अर्थ

सुनचाँदीको भाउ सामान्य घट्यो
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, २ भदौ नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ ।  बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार […]

हिमपर्वत हाइड्रोले ४२ लाख कित्ता आईपीओ निष्कासन गर्ने
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, २ भदौ हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।  सम्झौतामा हिमपर्वत हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआई एल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् […]

शुभलक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, २ भदौ लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने बिहीबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।  लक्ष्मी क्यापिटलले १९ साउनदेखि ‘शुभलक्ष्मी कोष’ को कुल पाँच करोड इकाइ निष्कासन गरेको हो । जसमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत विज पुँजीवापत […]

गुराँस लाइफ इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर दिँदै
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ३१ साउन गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ। कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख […]

उद्योग विभागको आदेश- गोर्खा इको प्यानलको ट्रेडमार्क हुबहु नगर
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, २६ साउन  उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न/नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश जारी गरेको हो । विभागले उजुरी उपर छलफल गरी हाललाई अन्य […]

तीन महिनामा १८७ देशबाट एक लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए 
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, २६ साउन  बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।  अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।  सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको […]

लुम्बिनी प्रदेश आपूर्ति संयन्त्रको बैठकले प्रदेशमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज 
by Anusha sijapati ३ वर्ष अगाडि

भैरहवा, २४ साउन लुम्बिनी प्रदेश आपूर्ति संयन्त्रको बैठकले प्रदेशमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज रहेको जनाएको छ ।  लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको प्रदेशस्तरीय आपूर्ति संयन्त्रको बैठकले प्रदेशका १२ वटै जिल्लामा खाद्यान्न, पेट्रोलियम, मलखाद तथा उपभोग्य सामाग्रीको सहज आपूर्तीले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको हो । उच्चस्तरीय संयन्त्र र सो मातहतको समिति […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley