For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • सत्ता गठबन्धनको आज बैठक बस्दै,एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्ने
Image

सत्ता गठबन्धनको आज बैठक बस्दै,एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्ने

काठमाडौं । फगुन १५ गते
आज एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बैठक ससद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्दैछ।व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। एमसीसीको पुरक प्रस्तावको ड्राफ्टलाई केहिबेरमा बस्ने गठबन्धनको बैठकले मूर्तरुप दिएपछि संसद्‌बाट एमसीसी अनुमोदन गर्ने तयारी रहेको छ।

कांग्रेस सभापति देउवा एमसीसी पास गर्न सत्ता गठबन्धनले साथ नदिए एमालेसँग सहकार्य गर्न अगाडि बढेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी प्रस्ताव अगाडि बढाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *