मुर्ली १२ का वडा अध्यक्ष सुरेश गुप्ता द्वारा सामूहिक इफ्तारको आयोजना ।
By YOUTV Nepal
१२ महिना अगाडि
Comments: 0
बिरगंज वार्ड १२ को वाडा अध्यक्ष सुरेश गुप्ता ले आपसी भाइचारा अभिवृद्धि हुन कोलागी इफ्तारी को आयोजना गर्नु भएको छ। इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपल्कछ मा मुर्लीका वडाअध्यक्ष सुरेश गुप्ताले बिहीबार साँझ राेजामा उपवास बसेका करिब १२ सय मुस्लिम धर्मावलम्बीलाई सामुहिक इफ्तारी को आयोजना गराएका छन्।
वाडा अध्यक्ष ले ‘आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मुस्लिमहरूको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गरेको बताए।
वाडा अध्यक्षले इफ्तारमा सहभागी भइदिनुहुन सम्पूर्ण वडा १२ का मुस्लिम समुदायलाई आग्रह गरेका थिए ।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि