For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • माओवादी केन्द्रले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ –देवप्रसाद गुरुङ
Image

माओवादी केन्द्रले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ –देवप्रसाद गुरुङ

काठमाडौं । फगुन १० गते
आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने नेकपा ९माओवादी केन्द्र० का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्पष्ट पार्नु भएको छ । का छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाउनु भएको थियो ।

उहाँले पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुने जिकिर गर्नु भएको थियो । नेकपा ९माओवादी केन्द्र० ले दोहोरो चरित्र नदेखाउँने बताउँदै उहाँले राष्ट्रिय स्वाधिनताको मुद्दामा एकै ठाउँमा उभिने बताउनु भएको थियो । साक्षात्कारमा बोल्दै उहाँले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गर्नु भउको थियो । आफूहरूले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको सुनाउनु भएको थियो ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *