बिपी साहित्य महोत्सव आजदेखि सुरु हुँदै

555Views
0 Shares


काठमाडौंं, २४ भदौ । आजदेखि ठमाडौंमा बिपी साहित्य महोत्सव २०८० सुरु हुँदैछ । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्म जयन्तीको अवसरमा तीन दिनसम्म बिपी साहित्य महोत्सव २०८० आयोजना हुन लागेको हो । सो साहित्य महोत्सव नेपाली कांग्रेसले गर्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले सो महोत्सवको उद्घाटन गर्नेछन् । महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको सो महोत्सवलाई भब्य र सभ्य तरिकाले समापन गराउनका लागि नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोग रहेको छ । महोत्सवमा आगामी भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 26°C
Wind: 21km/h W
Humidity: 26%
Pressure: 1009.14mbar
UV index: 1
6 pm7 pm8 pm9 pm10 pm
23°C
21°C
20°C
18°C
17°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय