Trending

पंचरुखी ५ पर्सागढि नेरामाबि बहुअर्वा सिरा का प्र अको बिदाइ कार्यक्रम ।

2.5kViews
20 Shares

बंशीधर रौनियार
पुष /१४ गते / पर्सा
आज एक कार्यक्रम बिच पर्सागढि नगरपालिका पंचरुखी वडा न.५ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय बहुअर्वा सिराका प्रध्यानाध्यपक रामअशिष प्रसाद यादव आफ्नो ४० बर्षको कार्यकाल पछि आज सेवा नृवित हुनुभएको छ।वहाको कार्यकाल अबधिभर सो बिधालयमा बिकाश निर्माण तथा शिक्षा सम्बन्धि गुणस्तरबारे बिद्यार्थीले प्रंशासा गर्दै बिदाइ सम्मानमा भाबुक समेत बनेका बिद्यार्थी ,अभिभाबक ,शिक्षाप्रेमी,गाउका अगुवा बुद्धिजीबीले आ आफ्नो धारणा समेत राखेका थिए । बिघालय परिबारको आयोजनामा वडाका वडा अध्यक्ष नितेश मिश्रा लगायत,पुर्व मेयर लोकनारायण यादव, बिधालयका शिक्षक बिद्यार्थी तथा अभिभावकहरुको उल्लेखिय उपस्थितीमा सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय