Trending

जोरास फिल्म प्रालिको पहिलो प्रस्तुति

3.6kViews
14 Shares

 

काठमाडौँ — गायक जगेश ठाकुरको स्वर र मोडल नगेन्द्र सिरिस मगर ( नबिन ) र एलिशा क्षेत्रीको अभिनय रहेको गीत जलपरी सार्वजनिक भएको छ ।

यस गीतमा शब्द संगीत बिनोद ढकाल स्वयम् आफैले रचना गरेका हुन् । क्यामेरामेन तथा भिडियो सम्पादक अजय वाईबाको रहेको छ, भने रेकर्डिङ मेगा म्यूजिक स्टुडियोमा गरिएको थियो । सो म्यूजीक भिडियो निखिल बि .क ( डिआडी ) द्धारा निर्देशक रहेको थियो भने ड्रोन शूटमा रमेस लामिछानेले भरपुर साथ दिएका थिए । यसमा मेकअप आर्टिस्ट सुबि सिरिस मगरको राम्रो भूमिका रहयो । त्यस्तै गेष्ट एक्टरको रुपमा आगमन भएका बिजय कृष्ण’ले म्यूजीक भिडियो अब्बल भूमिका निभाएको देख्न पाईन्छ ।

जोरास फिल्म प्रालिको पहिलो प्रस्तुति रहेको यस गितको प्रायोजक अवर्डेड ईन्टरनेशनल एजुकेशन चितवन शाखा, युटुब नेपाल र फ्युचर डान्स नेपाल रहेको छ भने बेलायत बाट प्रकाशित मिडिया पार्टन ईभरेस्ट टाईम’ले प्रचारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय