ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १७ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १७ घण्टा अगाडिगायक ढकाल को शिव भजन सार्वजनिक
By Youtv Nepal NEPAL
२ वर्ष अगाडि
Comments: 0
गायक प्रदिप ढकाल को शिव भजन सार्वजनिक भएको छ । भगवान शिवजिको महिमा ले भरीएको यस भजनमा अर्विन धिताल को शब्द रहेको छ भने गायक प्रदिपले नै संगीत भरेका हुन ।
मन्डला थ्रिएटर को सुरुवाती देखी कलाकार दयाहाङ राई , बूद्धी तामाङ, बिजय बराल संगै सहकार्य गर्दै आएका निकै अब्बल कलाकार बिकाश जोशी को मुख्य अभिनय रहेको यस भिडीयो मा नव कलाकार सुमन देवकोटा को पनि राम्रो प्रस्तुति देख्न सक्नुहुनेछ ।
यस भजन को एरेन्ज, कन्सेप्ट र डाईरेक्सन बिशम आचार्यको रहेको छ । जुन उनको पहिलो डिरेक्सन हो भने यस भजनलाई क्यामरा मा कैद विशाल थापाले गरेका हुन । ज्वाला राई को सम्पादन रहेको यस भजनले सबैको मनभीत्रको भगवान शिवजी लाई जगाउने छ भन्ने कुरामा ढुक्क छन् डिरेक्टर वीशम आचार्य ।
पुरा भजन हेर्न तलको लिङ्क मा क्लिक गर्नु होला ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १७ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि