Trending

उपत्यकाव्यापी वक्तृत्वकलामा ग्लाड स्टोनका निम्ता भइन् प्रथम

860Views
0 Shares

भक्तपुर, ८ असार । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुर र स्पोर्टस् फर अल कमिसन नेपालको आयोजनामा भक्तपुरमा भएको उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्लाड स्टोन एकेडेमीका निम्ता भट्टराई प्रथम हुन सफल भएकी छिन् ।

प्रतियोगितामा दोश्रो स्थान केएमसी स्कुल शंखमुल काठमाडौंका युशान पाठक र तेश्रो स्थान विनायक शिक्षा निकेटन स्कुल मध्यपुर थिमिका अमृता घलेले सुरक्षित गर्न सफल भए । प्रथमलाई स्वर्ण पदक तथा प्रमाणपत्र, द्धितीयलाई रजत पदक तथा प्रमाणपत्र र तृतीयलाई कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेका थियो । साथै सहभागी सवै विद्यार्थी तथा विद्यालयहरुका लागि निम्ता प्रमाणपत्र वितरण गरिएको थियो । 

स्वस्थ्य र व्यावसायिक जीवनका लागि खेलकद् भन्ने नाराका साथ प्रतियोगितामा भएको थियो । प्रतियोगितामा काठमाडौ, भक्तपुर, ललितपुर र उपत्यका बाहिरका विभिन्न १२ वटा स्कुलका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
18°
Sunny
7:09 am5:48 pm +0545
Feels like: 18°C
Wind: 13km/h W
Humidity: 61%
Pressure: 1013.88mbar
UV index: 0
6 pm7 pm8 pm9 pm10 pm
16°C
15°C
13°C
12°C
12°C
SunMonTueWedThu
22°C / 8°C
23°C / 10°C
23°C / 10°C
24°C / 11°C
24°C / 13°C

प्रिय न्युज


लोकप्रिय