आज काठमाडौं उपत्यका लगायत देशभरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो

श्री मा भवानी दुर्गा पूजा समिति तिलगंगा पार्किंग मा आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ ।नवरात्रिका नौ दिनहरूलाई असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मानिन्छ, जसमा देवी दुर्गाका नौ रूपहरूको  पूजा गरियो || आज काठमाडौं उपत्यका लगायत देशभरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। काठमाडौंको नक्साल, मैतीदेवी, भद्रकाली, शोभाभगवती लगायतका शक्तिपिठहरुमा बिहानै देखि  दर्शनार्थीको […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख […]

सुजय योङको कथा र निर्देशन रहेको ‘साहु बा’को टिजर सार्वजनिक
by YOUTV ४ महिना अगाडि

काठमाडौं । बहुचर्चित वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ । यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, […]

मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने
by YOUTV Nepal २ हप्ता अगाडि

जनकपुरधाम । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले […]

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान
by YOUTV Nepal २ हप्ता अगाडि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका थिए । अमेरिकामा रहदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए ।  त्यस्तै प्रधानमन्त्री ओली […]

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध
by YOUTV १ वर्ष अगाडि

लमजुङ, ३२ख जेठ ।  बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए।  खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध […]

दाङमा बसभित्र ७३ वर्षीष वृद्धामाथि सामूहिक बलात्कार
by Youtv Nepal NEPAL १ वर्ष अगाडि

दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन् ।  तुलसीपुर– ५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको […]

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट
by YOUTV १ वर्ष अगाडि

खड्क सुनार मुगु ११ असार  । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेकाे नगरसभाकाे बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०/०८१ का लागि जम्मा ६० करोड ६९ लाख ४१ हजार ४ सय ७२ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।   […]

रुकुम पश्चिमको एक होटेलमा महिला मृत फेला
by YOUTV Nepal १२ महिना अगाडि

सुर्खेत, ३० असाेज ।  रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो ।   प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका […]

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
32°
Sunny
6:17 am5:50 pm +0545
Feels like: 33°C
Wind: 13km/h W
Humidity: 47%
Pressure: 1008.13mbar
UV index: 4
4 pm5 pm6 pm7 pm8 pm
30°C
28°C
27°C
26°C
25°C
WedThuFriSatSun
32°C / 21°C
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
31°C / 21°C

खेलकुद


लोकप्रिय

राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् । यसैगरी उनका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलव सुविधा प्रदान […]

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी तथा सेवाग्राहीहरू लाइ आशाराम हस्पिटलमा विभिन्न छुटको व्यवस्था

बिरगंज- ८, पानीटंकी स्थित रहेको आशाराम हस्पिटल र राष्ट्रिय वाणिज्य बैंक बीच बैंक का कर्माचारी तथा सेवाग्राहीलाई अस्पताल जचाउन तथा उपचार गराउन जादा विभिन्न छुट र सहुलियात को व्यवस्था गर्ने गरी बैंक र अस्पताल बीच सम्झौता भएको हो | मिति २०८१/०५/०६ गते अस्पतालका प्रबन्ध निर्देशिका निभा देवी दास र बैंक का प्रदेश प्रबन्धक कमलेश ठाकुर […]

रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने
ब्रिटिश प्रोफेशनलकलेजमाअध्ययनरत विद्यार्थीहरुद्वारापुनःविश्वस्तरिय नतिजाल्याउन सफल
प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान